Read Randy Alcorn's entier graphic novel The Apostle in Nepali.

हाम्रो दु:खमा येशुको सान्त्वना र मित्रता (The Comfort and Friendship of Jesus in Our Grief)
article
चार वर्षभन्दा बढी समयसम्म मेरी प्यारी श्रीमती न्यान्सीले क्यान्सरको सामना गरिन्, त्यतिबेला थुप्रै खुशीलाग्दा र दु:खलाग्दा खबरहरू सुनियो। उनको तीन पटकका शल्यक्रियाहरू, तीन पटकका रेडिएसन र केमो थेरापीहरूका समयावधिभरि हामीले भावनात्मक उतार-चढाव महसुस गर्यौं।