हाम्रो आउन बाँकी रहेको उत्तम जीवन: नयाँ पृथ्वी, हाम्रो अनन्त घर (Our Best Life Yet to Come: The New Earth, Our Eternal Home)

article - Randy Alcorn - नेपाली (Nepali)
कल्पना गर्नुहोस् तपाईँ मंगल ग्रहको पाँच वर्षे अभियानको तयारी गरिरहेको नासा टोलीको एक हिस्सा हुनुहुन्छ। लामो समयको प्रशिक्षण पछि, अन्ततः प्रक्षेपण मिति आइपुग्छ। रकेट उडान भर्दै जाँदा, तपाईँका एक सहयात्री अन्तरिक्ष यात्रीले सोध्छन्, "मंगल ग्रहको बारेमा तपाईँलाई के थाहा छ?"

समस्या हाम्रो, समाधान परमेश्वरको (Our Problem, God's Solution)

article - Randy Alcorn - नेपाली (Nepali)
दुष्टतालाई घृणा गर्नुहुने परमेश्वरसित हामी सम्भवतः कसरी पुनर्मिलाप गर्न सक्छौँ भन्ने समस्या मानव इतिहासकै सबैभन्दा ठुलो समस्या हो । हामीले परमेश्वरलाई स्वर्गमा देख्नु अघि, केही कुरापूर्णतः परिवर्तन हुनै पर्छ । यसले अहिलेसम्मकै सबैभन्दा उत्तम समाधानको माग गर्दछ ।

यौनिक पवित्रता: तपाईँले जान्नुपर्ने १६ कुराहरू (Sexual Purity: 16 Things You Need to Know)

article - Randy Alcorn - नेपाली (Nepali)
मैले निम्न सामग्री विकास गरेको छु र यसलाई धेरै वर्षदेखि धेरै युवाहरू र उनीहरूका अभिभावकहरू माझ प्रस्तुत गरेको छु। जब अहिले विवाहितमेरी छोरीहरू किशोरी थिइन्, त्यसलाई थप परिष्कृत गरेर उनीहरूसँग र उनीहरूलाई डेट गर्न आउने युवाहरूसँग साझेदारी र छलफलका लागि प्रयोग गरेको थिएँ।

हरेक दिन याद राख्नुपर्ने छ वटा अनन्तका सत्यताहरू (Six Eternal Truths to Remember Each Day)

article - Randy Alcorn - नेपाली (Nepali)
पश्चिमी संसारका आधुनिक ख्रीष्टियनहरूमाझ एउटा अचम्मलाग्दो कुरा घटेको छ। हामीमध्ये धेरैजसोले अनन्तता नभए झैँ स्वाभाविक रूपले सोच्ने र त्यस अनुसार चल्ने गर्छौँ - वा, मानौं कि यस वर्तमान जीवनमा हामीले गर्ने कामको अनन्ततासँग कुनै सम्बन्ध नभए झैँ व्यवहार गर्छौँ ।

पीडा व्यर्थ लाग्दा परमेश्वरमा भरोसा राख्नु (Trusting God When the Pain Seems Pointless

article - Randy Alcorn - नेपाली (Nepali)
मैले नौ उपन्यासहरूलेखेको छु। मानौं,तपाईँले मेरा किताबका पात्रहरूको अन्तर्वार्ता लिन सक्नुहुन्छ। यदि तपाईँले उनीहरूलाई सोध्नुभयो भने, "के तपाईँ कम पीडा भोग्न चाहनुहुन्छ?" मलाई पक्का छ कि उनीहरूले जवाफ दिनेछन्, "हो, चाहन्छु!"

अनन्तता-मनन गरिएको भण्डारेपन भनेको के हो? (What Is Eternity-Minded Stewardship?)

article - Randy Alcorn - नेपाली (Nepali)
पैसा र सम्पत्तिको सन्दर्भमा, बाइबल कहिलेकाहीं कठोर हुन्छ, कहिलेकाहीं स्तब्ध पार्ने हुन्छ। जब हामी धर्मशास्त्रमा आउँछौं, यो सान्त्वनाको लागि हो, हाम्रो विश्व दृष्टिकोण विरुद्ध आक्रमणको लागि होइन, हैन र? 

हाम्रो दु:खमा येशुको सान्त्वना र मित्रता (The Comfort and Friendship of Jesus in Our Grief)

article - Randy Alcorn - नेपाली (Nepali)
चार वर्षभन्दा बढी समयसम्म मेरी प्यारी श्रीमती न्यान्सीले क्यान्सरको सामना गरिन्, त्यतिबेला थुप्रै खुशीलाग्दा र दु:खलाग्दा खबरहरू सुनियो। उनको तीन पटकका शल्यक्रियाहरू, तीन पटकका रेडिएसन र केमो थेरापीहरूका समयावधिभरि हामीले भावनात्मक उतार-चढाव महसुस गर्‍यौं।